Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने मन्त्री शर्माको घोषणा

अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने मन्त्री शर्माको घोषणा

  • शुक्रवार, श्रावण १ २०७८

  • 875
    SHARES

  • अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने मन्त्री शर्माको घोषणा

    काठमाडौँ । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराउनुभएको हो ।

    ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ शर्माका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर स्वेतपत्र ल्याइने छ ।

    उहाँले अहिले सूचकांकले देखाएको अवस्थालाइ श्वेतपत्रमा समेटिने जानकारी दिनुभयो । आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने अर्थमन्त्री शर्माले बताउनुभयो ।


    शुक्रवार, श्रावण १ २०७८०२:४०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij