Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक १५ मिनेटपछि फेरि बस्ने

प्रतिनिधिसभा बैठक १५ मिनेटपछि फेरि बस्ने

  • आइतवार, श्रावण ३ २०७८

  • 1.1K
    SHARES

  • प्रतिनिधिसभा बैठक १५ मिनेटपछि फेरि बस्ने

    काठमाडौँ – पुनःस्थापित प्रतिनिधिसभा पहिलो बैठक सकिएको छ ।

    अब १५ मिनेटपछि दोस्रो बैठक सुरु हुने सभामुख सापकोटाले जानकारी दिनुभयो ।

    अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।

    पहिलो बैठक अध्यादेश प्रस्तुत तथा पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको हो।


    आइतवार, श्रावण ३ २०७८०५:४४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij