Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकैदिन ६२६ जना डिस्चार्ज, नयाँ संक्रमित कति?

एकैदिन ६२६ जना डिस्चार्ज, नयाँ संक्रमित कति?

  • सोमवार, श्रावण १२ २०७७

  • 702
    SHARES

  • एकैदिन ६२६ जना डिस्चार्ज, नयाँ संक्रमित कति?

     

    काठमाडौँ – नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ।

    गत चौबिस घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    यो सँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४९५० रहेको छ।

    गत चौबिस घण्टामा ६२६ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १६हजार ३ सय ७९ पुगेको छ।

    अहिले १३ हजार ७ सय ५४ जना क्वारेन्टिनमा रहेका छन्।


    सोमवार, श्रावण १२ २०७७०४:२८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij