Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सीसीएमसीको बैठक बस्दै, कोरोना नियन्त्रण गर्न रणनीति बनाउने तयारी

सीसीएमसीको बैठक बस्दै, कोरोना नियन्त्रण गर्न रणनीति बनाउने तयारी

  • शुक्रवार, श्रावण १५ २०७८

  • 846
    SHARES

  • सीसीएमसीको बैठक बस्दै, कोरोना नियन्त्रण गर्न रणनीति बनाउने तयारी

    काठमाडौँ । सरकारले कोरोना नियन्त्रण गर्नको निम्ती गठन गरेको सिसीएमसी निर्देशक समितिको बैठक बस्दै छ । कोरोना संक्रमण फेरि बढ्दै गएको बेला सिसीएमसी निर्देशक समिति बैठक बस्न लागेको छ ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुने छ । सीसीएमसीको प्रमुख प्रधानमन्त्री हुने व्यवस्था छ ।प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार बैठक अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने छ ।

    उक्त बैठकमा कोरोना संक्रमणको हालको स्थिति र रोकथामका बारेमा छलफल हुने बताइएको छ ।


    शुक्रवार, श्रावण १५ २०७८०२:५५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij