Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संसदको चालु अधिवेशन अन्त्य

संसदको चालु अधिवेशन अन्त्य

  • सोमवार, श्रावण ३२ २०७८

  • 532
    SHARES

  • संसदको चालु अधिवेशन अन्त्य

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्नु भएको छ ।

    मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले साउन ३२ गते राति १२ बजेदेखि लागु हुने गरी राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्नु भएको हो ।

    अधिवेशन अन्त्य भएको बेहोरा सभामुख अग्निप्रसाद सापकोटाले संसदमै पढेर सुनाउनु भएको थियो ।

    प्रतिनिधि सभाको दोस्रोपल्ट पुनःस्थापनापछि साउन ३ गते पहिलो बैठक बसेको थियो । सोही बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु भएको थियो ।


    सोमवार, श्रावण ३२ २०७८०४:३३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij