Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अर्घाखाँचीमा ८९ जना कोरोना संक्रमितले लिए स्वास्थ्य लाभ

अर्घाखाँचीमा ८९ जना कोरोना संक्रमितले लिए स्वास्थ्य लाभ

  • बिहिवार, आषाढ १८ २०७७

  • 802
    SHARES

  • अर्घाखाँचीमा ८९ जना कोरोना संक्रमितले लिए स्वास्थ्य लाभ

    काठमाडौं । अर्घाखाँचीमा ८९ जना कोरोना संक्रमितले स्वास्थ्य लाभ लिएका छन् । आइसोलेशनमा बसेका उनीहरुको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो ।

    पौडेलका अनुसार सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र माविको आइसोलेशमा रहेका ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योति माविको आइसोलेसनमा रहेका ३८ जना गरी ८९ जना कोरोनामुक्त भएका हुन् ।

    उनीहरुलाई दुई हप्ता होम क्वरेन्टाइनमा बस्न भनिएको छ । अर्घाखाँचीमा तीन सय १२ जना कोरोना सङ्क्रमित छन् । तीमध्ये दुई जनाको ज्यान गएको छ ।


    बिहिवार, आषाढ १८ २०७७१२:१४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij