Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल आज हुने

नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल आज हुने

  • आइतवार, भाद्र २० २०७८

  • 868
    SHARES

  • नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल आज हुने

    काठमाडौँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल आज हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५:३० बजे शुरू हुनेछ ।

    माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

    साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ ।

    यसअघि नेपाल र भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो । नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।


    आइतवार, भाद्र २० २०७८०७:१४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij