Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेको प्रवक्ता प्रदीप ज्ञवाली नै हो : योगेश भट्टराई

एमालेको प्रवक्ता प्रदीप ज्ञवाली नै हो : योगेश भट्टराई

  • शनिवार, भाद्र २६ २०७८

  • 799
    SHARES

  • एमालेको प्रवक्ता प्रदीप ज्ञवाली नै हो : योगेश भट्टराई

    काठमाडौँ – नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिलेसम्म पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको प्रष्ट पार्नुभएको छ ।

    शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अहिले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको बताउनुभयो ।

    अर्को बैठकले प्रवक्ता ज्ञवाली नै रहने वा आफू हुने भन्ने निर्णय गर्नेसमेत उहाँले बताउनुभयो ।

    उहाँका अनुसार जेठ २ अघि प्रवक्ता पद नभएकाले यसबीचमा फागुन २३ पछि आफूहरु बैठकमा नआएका बेला प्रवक्ता पद सिर्जना भएकाले ज्ञवाली नै सो पदमा रहेको प्रष्ट पार्नुभयो ।


    शनिवार, भाद्र २६ २०७८०५:०६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij