काठमाडौं । बितेको २४ घण्टामा देशभर १हजार ५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाअनुसार देशभरमा ८ जार ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १ हजार ८६ र ३हजार ७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।
सोहीअवधिमा १० जनाको मृत्यु भएको छ भने १हजार ३५१ जना संक्रमणमुक्त भएका छन् ।योसंगैहालसम्मसंक्रमितको कुल संख्यापीसीआर विधिबाट भएको परीक्षणमा ७लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जनापुगेको छ ।
संक्रमितमध्ये हालसम्म७लाख ४६ हजार ५६६ जनानिको भएका छन्भने मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ ।
हालदेशभर २५ हजार ४९७जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ११७जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमाउपचार भइरहेको छ । १बहजार ५४७जना संस्थागतआइसोलेनमा र २३ हजार ९५० जनाहोम आइसोलेसनमा छन् ।