Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

माओवादी केन्द्रको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

  • सोमवार, पौष १२ २०७८

  • 824
    SHARES

  • माओवादी केन्द्रको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भएको छ । अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, छ उपाध्यक्ष, महासचिव एक, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारी रहने विधानमा प्रस्ताव गरिएको छ ।

    नेकपा ९माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्द सत्रमा नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।

    पदाधिकारी समावेशी बनाइने गुरुङको प्रस्ताव छ । केन्द्रीय कमिटीको १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ ।


    सोमवार, पौष १२ २०७८०३:४५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij