Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा

गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा

  • बुधवार, पौष १४ २०७८

  • 943
    SHARES

  • गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा

    काठमाडौँ । गण्डकी प्रदेश सरकारले भोली (बिहिवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तमु ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

    ’गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा २०७८ सालको तमु ल्होसार(पुस १५गते) को अवसरमा सार्वजनिक बिदा दिने’ गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७७ चैत १७ गतेको निर्णय अनुसार’ हुने आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


    बुधवार, पौष १४ २०७८०४:१०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij