Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मनाङ मर्स्याङ्दी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा

मनाङ मर्स्याङ्दी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा

  • शनिवार, पौष १७ २०७८

  • 1.2K
    SHARES

  • मनाङ मर्स्याङ्दी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा


    काठमाडौं – ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । आज पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोलले हरायो ।

    मनाङको लागि पहिलो हाफको इन्जुरी समयमा कप्तान अञ्जन विष्टले गोल गरे । मनाङले पाएको पेनाल्टी शिशिर लेखीले सदुपयोग गर्न सकेनन् । जितसँगै मनाङ सात खेलमा १६ अंकसहित शीर्ष स्थानमा पुगको छ ।

    एक खेल कम खेलेको मछिन्द्र क्लबको १४ अंक छ । ब्रिगेड पाँच अंकसहित १२ औँ स्थानमा छ ।



    शनिवार, पौष १७ २०७८०४:४४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij