Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यि पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिकालाई मात्र ‘बुस्टर डोज’ दिईने (पुरा पढ्नुहोस्)

यि पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिकालाई मात्र ‘बुस्टर डोज’ दिईने (पुरा पढ्नुहोस्)

  • सोमवार, पौष १९ २०७८

  • 746
    SHARES

  • यि पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिकालाई मात्र ‘बुस्टर डोज’ दिईने (पुरा पढ्नुहोस्)

    काठमाडौं । सरकारले ६ प्रकारका बिरामीलाई मात्र कोभिड १९ विरुद्धको बुस्टर डोज दिने निर्णय गरेको छ । तर, यसलाई बुस्टर डोज भन्न अस्वीकार गर्दै सरकारले ‘थप एक अतिरिक्त मात्रा’ भएको जनाएको छ ।

    सोमबार सूचना जारी गर्दै सरकारले खोप लगाएको ३ महिना पुगेकालाई पहिले जुन खोप लगाएको त्यही खोपको अर्को मात्रा दिइने जनाएको छ । खोप लगाउन खोप कार्डसहित स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनिएको छ ।

    यि व्यक्तीले पाउनेछन् खोपको तेस्रो मात्रा
    मध्यम तथा गम्भीररुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, एचआइभी भएका बिरामीहरु, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधीहरु सेवन गरिरहेका बिरामी, भेरोसेल तथा सिनोफार्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरुले अतिरिक्त खोप पाउने भएका छन् ।


    सोमवार, पौष १९ २०७८०५:२४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij