Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

  • मंगलवार, पौष २७ २०७८

  • 870
    SHARES

  • घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।

    प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो ।

    प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

     


    मंगलवार, पौष २७ २०७८०४:०५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij