Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘ए’ डिभिजन लिगमा आज एनआरटी र जावलाखेल भिड्दै

‘ए’ डिभिजन लिगमा आज एनआरटी र जावलाखेल भिड्दै

  • सोमवार, माघ ३ २०७८

  • 663
    SHARES

  • ‘ए’ डिभिजन लिगमा आज एनआरटी र जावलाखेल भिड्दै

    काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदै छ । ९औं चरणको अन्तिम खेलमा आज न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लब भिड्न लागेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटी र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुने छ । एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । र, लिगको ८औं स्थानमा रहेको छ । आज जावलाखेललाई हराएर एनआरटी छैटौं स्थानमा उक्लन चाहन्छ ।

    जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ । जावलाखेल दशौँ स्थानमा रहेको छ । जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा छ ।


    सोमवार, माघ ३ २०७८०६:३०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij