Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा पनि देखियो ओमीक्रोन, ४ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा पनि देखियो ओमीक्रोन, ४ जनामा संक्रमण पुष्टि

  • मंगलवार, माघ ११ २०७८

  • 837
    SHARES

  • सुदूरपश्चिममा पनि देखियो ओमीक्रोन, ४ जनामा संक्रमण पुष्टि

    काठमाडौं – सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।

    जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एकरएक जनामा ओकिक्रोन पुष्टि भएको जानकारी दिए । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका ओझाले बताए ।

    अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ । सुदूरपश्चिम प्रदेशमा ओकिक्रोन संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।


    मंगलवार, माघ ११ २०७८०१:१४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij