Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तत्काल विद्यालय सञ्चालनबारे सिंहदरबारमा छलफल

तत्काल विद्यालय सञ्चालनबारे सिंहदरबारमा छलफल

  • शुक्रवार, माघ २१ २०७८

  • 587
    SHARES

  • तत्काल विद्यालय सञ्चालनबारे सिंहदरबारमा छलफल

    काठमाडौं – विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि छलफल सुरु भएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए ।

    बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।

    सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ । त्यसपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ । आजको छलफलले एउटा निर्णय गर्नेछ ।

     


    शुक्रवार, माघ २१ २०७८०२:५८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij