Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एमसीसीबारे छलफल गर्ने

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एमसीसीबारे छलफल गर्ने

  • सोमवार, माघ २४ २०७८

  • 998
    SHARES

  • अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एमसीसीबारे छलफल गर्ने

    काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्टबारे छलफल गर्ने भएको छ ।

    सोमबार बसेको बैठकमा भीम रावल लगायतका सांसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको संयुक्त पत्रमाथि प्रश्न उठाएका थिए ।

    समिति सभापति पवित्रा निरौला खरेलले पनि यसरी पत्र पठाउनु अशोभनीय भएको बताइन् । साथै एमसीसीबारे जनस्तरमा पनि आवाज उठेकाले आगामी बैठकमा एजेण्डा नै बनाएर छलफल गर्ने उनले बताए ।


    सोमवार, माघ २४ २०७८०४:४४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij