Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप २,४०१ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

थप २,४०१ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

  • बुधवार, माघ २६ २०७८

  • 694
    SHARES

  • थप २,४०१ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् ।

     


    बुधवार, माघ २६ २०७८०४:५८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij