Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२७ सय अंकमा रोकियो सेयर बजार, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

२७ सय अंकमा रोकियो सेयर बजार, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

  • सोमवार, फाल्गुण २ २०७८

  • 988
    SHARES

  • २७ सय अंकमा रोकियो सेयर बजार, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

    काठमाडौं । अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि सोमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार सोमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ ।

    सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

    सोमबार कुल कारोबार रकम ३ अर्ब ६८ करोड ४० लाखमा सीमित रह्यो । आइतबार ५ अर्ब बढीको सेयर कारोबार भएको थियो ।

    कारोबारमा आएका १३ उपसमूह मध्ये ५ उपसमूह राताम्य हुँदा ७ उपसमूहमा हरियाली छायो भने लगानी उपसमूह स्थिर रह्यो ।


    सोमवार, फाल्गुण २ २०७८०३:३७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij