Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

फिलिपिन्सलाई नेपालले दियो २१९ रनको लक्ष्य, ओपनर कुशलले अविजित १०४ रन बनाए

फिलिपिन्सलाई नेपालले दियो २१९ रनको लक्ष्य, ओपनर कुशलले अविजित १०४ रन बनाए

  • शनिवार, फाल्गुण ७ २०७८

  • 679
    SHARES

  • फिलिपिन्सलाई नेपालले दियो २१९ रनको लक्ष्य, ओपनर कुशलले अविजित १०४ रन बनाए

    काठमाडौं । कुशल भुर्तेलले करियरको पहिलो शतक प्रहार गरेपछि नेपालले ओमानमा भइरहेको आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको छ ।

    ओपनर कुशलले अविजित १०४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको हो । कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाए ।


    शनिवार, फाल्गुण ७ २०७८०१:३६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij