Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पुरानो बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ

पुरानो बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ

  • मंगलवार, फाल्गुण १० २०७८

  • 777
    SHARES

  • पुरानो बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन्।

    अवैध कल बाइपासको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरूसँग एक जना नेपाली पनि पक्राउ परेका छन् । पक्राउ परेका नेपाली उनीहरूको सहयोगी भएको प्रहरीको भनाइ छ ।

    पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ। पक्राउ परेका चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ।


    मंगलवार, फाल्गुण १० २०७८०१:२६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij