Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

  • मंगलवार, फाल्गुण १० २०७८

  • 412
    SHARES

  • भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

    काठमाडौँ । भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् ।

    भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।

    यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।


    मंगलवार, फाल्गुण १० २०७८०४:१८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij