Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ब्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु हाम्रो सफलता : नेकपा एस

ब्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु हाम्रो सफलता : नेकपा एस

  • मंगलवार, फाल्गुण १७ २०७८

  • 830
    SHARES

  • ब्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु हाम्रो सफलता : नेकपा एस

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ ।

    मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताएको छ ।

    ‘त्यसले देशलाई अप्ठेरो अवस्थामा पु¥याउन सक्तथ्यो, त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ’ एकीकृत समाजवादीले भनेको छ ।


    मंगलवार, फाल्गुण १७ २०७८०२:३८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij