Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन

क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन

  • शनिवार, फाल्गुण २१ २०७८

  • 542
    SHARES

  • क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन

    एजेन्सी । विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ ।

    लेग स्पिनर वार्न थाइल्याण्डमा रहेका बेला अचेत भेटिएका थिए । उनको मेडिकल टिमले धेरै प्रयास गर्दा पनि होस आउन नसकेपछि मृत घोषणा गरिएको थियो ।

    वार्नले १५ वर्षे क्रिकेट करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए ।

    एकदिवसीय क्रिकेटमा उनले १९४ खेलमा २९३ विकेट लिएका थिए । सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वार्नले सन् २०१३ सम्म फ्रेन्जाइजी टी २० क्रिकेट खेलेका थिए ।


    शनिवार, फाल्गुण २१ २०७८०६:५१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij