Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्सेले सूचीकृत कम्पनीहरुलाई गर्‍यो पाँच समूहमा वर्गीकरण (सूचीसहित)

नेप्सेले सूचीकृत कम्पनीहरुलाई गर्‍यो पाँच समूहमा वर्गीकरण (सूचीसहित)

  • आइतवार, चैत्र ६ २०७८

  • 811
    SHARES

  • नेप्सेले सूचीकृत कम्पनीहरुलाई गर्‍यो पाँच समूहमा वर्गीकरण (सूचीसहित)

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । नेप्सेले आज सूचना जारी गर्दै माघ ८ देखि फागुन २३ गतेसम्म नेप्सेमा सूचीकृत भएका कम्पनीहरूको वर्गीकरण गरेको जानकारी दिएको हो ।

    धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरूबाट प्राप्त विवरणअनुसार वर्णानुक्रम संलग्न लिष्ट बमोजिम वर्गिकरण गरिएको नेप्सेको भनाइ छ । वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु÷नपर्ने कारणसहित ३ दिनको म्याद भित्र दाबीसहितको आवेदन गर्न समेत नेप्सेले जानकारी दिएको छ ।

    नेप्सेको पछिल्लो वर्गीकरणअनुसार सूचीकृत कम्पनीहरू ‘ए’, ‘बी’, ‘जी’, जेड र अन्य समूहमा वर्गीकृत भएका छन् ।

     


    आइतवार, चैत्र ६ २०७८०४:५७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij