Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २३ हजार ९ सय ४८ पुग्यो

नेपालमा आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २३ हजार ९ सय ४८ पुग्यो

  • मंगलवार, श्रावण २७ २०७७

  • 771
    SHARES

  • नेपालमा आज थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २३ हजार ९ सय ४८ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेकाे छ।

    देशभर सक्रिय संक्रमित ७ हजार २ सय १ रहेकाे छ।


    मंगलवार, श्रावण २७ २०७७०४:४०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij