Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

दीपेन्द्रले बनाए टी-२० मा पनि शतक

दीपेन्द्रले बनाए टी-२० मा पनि शतक

  • शनिवार, चैत्र १९ २०७८

  • 418
    SHARES

  • दीपेन्द्रले बनाए टी-२० मा पनि शतक

    काठमाडौं । नेपाली ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका छन् ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्धको खेलमा उनले ५७ बल खेल्दै ६ छक्का र १० चौकाको मद्दतमा ११० रनमा अविजित रहे । योसँगै उनी टी(२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

    यसअघि पूर्वकप्तान पारस खड्काले एकदिवसीय र टी-२० अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।


    शनिवार, चैत्र १९ २०७८०२:११:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij