Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वीरगञ्जमा लोसपाको स्वाभिमान यात्रा

वीरगञ्जमा लोसपाको स्वाभिमान यात्रा

  • आइतवार, चैत्र २० २०७८

  • 562
    SHARES

  • वीरगञ्जमा लोसपाको स्वाभिमान यात्रा

    काठमाडौं–लोकतान्त्रिक समाजवादी पार्टी (लोसप) ले वीरगञ्जमा स्वाभिमान यात्रा गरेको छ।

    स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा लोसपाले शनिबार वीरगञ्जमा स्वाभिमान यात्रा गरेको हो।

    अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्लाले गाडीमा चढेर वीरगञ्जमा नागरिकलाई अभिवादन गरेका थिए।

    गाडी र मोटरसाइकलमा चढेर नेतारकार्यकर्ताले नगर परिक्रमा गरेका थिए।

    लोसपाले स्वाभिमान यात्रालाई शक्ति प्रदर्शनका रूपमा लिएको थियो। नगर परिक्रमापछि उनीहरूले हलमा कोणसभा गरेका थिए।


    आइतवार, चैत्र २० २०७८०२:५४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij