Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल र जिम्बावे 'ए' बीचको खेलतालिका परिमार्जन

नेपाल र जिम्बावे 'ए' बीचको खेलतालिका परिमार्जन

  • शनिवार, बैशाख १७ २०७९

  • 542
    SHARES

  • नेपाल र जिम्बावे 'ए' बीचको खेलतालिका परिमार्जन

    काठमाडौं - नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन भएको छ । यसअघि एकदिवसीय खेल पहिले हुने तय थियो ।

    तर वर्षाका कारण शनिबार हुने भनिको पहिलो एक दिवसीय खेल स्थगित भए पछि खेलतालिकामा परिमार्जन गर्दै नेपाल क्रिकेट संघ क्यानले टी(२० पहिला गराउन लागेको छ ।

    क्यानले खेलतालिका परिमार्जन गर्दै आइतबारदेखि टी–२० खेल हुने जनाएको छ ।

    तीन खेलको टी-२० शृंखलापछि तीन वटा एकदिवसीय खेल हुनेछ ।


    शनिवार, बैशाख १७ २०७९०४:५८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij