Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

‘साग’मा स्वर्ण बिजेता सञ्जु मृत फेला

‘साग’मा स्वर्ण बिजेता सञ्जु मृत फेला

  • मंगलवार, बैशाख २७ २०७९

  • 830
    SHARES

  • ‘साग’मा स्वर्ण बिजेता सञ्जु मृत फेला

    काठमाडौँ । एसियाली खेलकुदको तयारीमा रहकी १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’की स्वर्ण पदक बिजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् ।

    ललितपुरको लुभुस्थित भारात्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा उनी सलले पासो लागेको अवस्थामा फेला परेको भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।

    उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

     

     

     

     

     


    मंगलवार, बैशाख २७ २०७९१२:३३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij