Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • बुधवार, बैशाख २८ २०७९

  • 607
    SHARES

  • कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको कलंकीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ३ बजे बा ५ ख ७३४५ नम्बरको टिप्परको ठक्करबाट बा ८० प ६३७३ नम्बरको मोटरसाइकलका चालक धादिङका ४५ वर्षीय दिवाकर अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उहाँको शिक्षण अस्पतालमा बिहान उपचारका क्रममा मृत्यु भएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


    बुधवार, बैशाख २८ २०७९०८:४३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij