Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला

  • शुक्रवार, बैशाख ३० २०७९

  • 1.5K
    SHARES

  • बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला

    कैलाली । बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् ।

    प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-९१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल-८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।

    जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टाजस्तो शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।

     


    शुक्रवार, बैशाख ३० २०७९०७:५६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij