Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बालेन शाहको ह्याट्रिक : फराकिलो बनाए मतान्तर

बालेन शाहको ह्याट्रिक : फराकिलो बनाए मतान्तर

  • शनिवार, बैशाख ३१ २०७९

  • 569
    SHARES

  • बालेन शाहको ह्याट्रिक : फराकिलो बनाए मतान्तर

    काठमाडौं - देशभरका ६ महानगरपालीकामा मतगणना अहिले जारी छ ।

    देशको सबैभन्दा ठुलो महानगर काठमाडौँ महाँनगरपालीकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ठुलो मतान्तरले अग्रता लिएका छन् ।

    नेपाली कांग्रेस र नेकपा एमालेका उम्मदवारलाई पछि पार्दै शाह २ सय मतले अग्र स्थानमा छन् ।

    काठमाडौं महानगरको एक हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार साहले ४८० मत प्रप्त गरेका छन् । जसमा गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २८० र एमालेका उम्मेदवार केशव स्थापितले २ सय मत प्राप्त गरेका छन् ।

    सिंहले ल्याएको मत भन्दा साहले २०० मतले अग्र स्थानमा छन् । त्यस्तै राप्रपा १९ र आँखी झ्यालले ७९ मत पाएको छ । वडानम्बर १,२,३ र ३२ मा को मत गणना भइरहेको छ ।


    शनिवार, बैशाख ३१ २०७९०६:०२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij