Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

  • शनिवार, बैशाख ३१ २०७९

  • 1.1K
    SHARES

  • स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

     

    काठमाडौं – धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् ।

    भर्खरै सार्वजनिक प्रारम्भिक परिणाम अनुसार तीन सय मतगणना हुँदा हमालले १४६ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ९२, नेकपा एमालेका रणबआदुर चन्दले ११ मत पाएका छन् ।


    शनिवार, बैशाख ३१ २०७९०६:५६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij