Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एफए कप फुटबलको उपाधि लिभरपुललाई

एफए कप फुटबलको उपाधि लिभरपुललाई

  • आइतवार, जेठ १ २०७९

  • 335
    SHARES

  • एफए कप फुटबलको उपाधि लिभरपुललाई

    काठमाडौं । लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ ।

    शनिबार राति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।

    वेम्बली स्टेडियममा खेलको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

    पेनाल्टीमा लिभरपुलले बाजी मार्यो ।


    आइतवार, जेठ १ २०७९०६:५६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij