Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुनिता डंगोलको भारी मतान्तर, गठबन्धनका उम्मेदवार निकै पछाडि

सुनिता डंगोलको भारी मतान्तर, गठबन्धनका उम्मेदवार निकै पछाडि

  • आइतवार, जेठ १ २०७९

  • 725
    SHARES

  • सुनिता डंगोलको भारी मतान्तर, गठबन्धनका उम्मेदवार निकै पछाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार बनेकी सुनिता डंगोलले २ हजार ८ सय ८४ मत प्राप्त गरेकी छन् ।

    यो समाचार तयार पार्दासम्मको मतपरिणाम अनुसार डंगोल अग्रस्थानमा रहेकी हुन् ।

    एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८ सय २३ मत प्राप्त गरेका छन् । श्रेष्ठ पाँचदलीय गठबन्धनको उम्मेदवार भएपनि डंगोलले उनले भन्दा तेब्बर बढी मत पाएकी हुन् ।

    यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवारले १ सय २९, राप्रपाका उम्मेदवारले ६७० मत प्राप्त गरेकी छन् ।


    आइतवार, जेठ १ २०७९०४:३९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij