Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

युगान्डासँग दास्रो खेलमा पनि हार्‍यो नेपाल

युगान्डासँग दास्रो खेलमा पनि हार्‍यो नेपाल

  • मंगलवार, जेठ ३ २०७९

  • 370
    SHARES

  • युगान्डासँग दास्रो खेलमा पनि हार्‍यो नेपाल

    काठमाडौं – पाहुना टोली युगान्डाविरुद्धको महिला टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

    टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा युगान्डासँग १ विकेटले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

    नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।


    मंगलवार, जेठ ३ २०७९०४:२८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij