Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बन्चरेडाँडा ल्यान्डफिल साइटले फोहोर व्यवस्थापनमा नयाँ मोड लिनेछ : झाँक्री

बन्चरेडाँडा ल्यान्डफिल साइटले फोहोर व्यवस्थापनमा नयाँ मोड लिनेछ : झाँक्री

  • बुधवार, जेठ ११ २०७९

  • 800
    SHARES

  • बन्चरेडाँडा ल्यान्डफिल साइटले फोहोर व्यवस्थापनमा नयाँ मोड लिनेछ : झाँक्री

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट सञ्चालनमा आएसँगै फोहोर व्यवस्थापनले नयाँ मोड लिने बताएकी छन् । 

    बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताएको हो।

    बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूका मागप्रति नजरअन्दाज नगरिने उनले स्पष्ट पारिन्। उनले भने, बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौं। बन्चरे डाडाँ ल्याण्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ। स्थानीयका जायज मागप्रति सरकारले नजरअन्दाज गर्दैन।


    बुधवार, जेठ ११ २०७९०६:०८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij