Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषदबाट बजेट पारित, अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न स्वीकृति प्रदान

मन्त्रिपरिषदबाट बजेट पारित, अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न स्वीकृति प्रदान

  • आइतवार, जेठ १५ २०७९

  • 633
    SHARES

  • मन्त्रिपरिषदबाट  बजेट पारित, अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न स्वीकृति प्रदान

    काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९–८० को बजेट पारित गरेको छ ।

    आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले जानकारी दिनुभयो ।

    आज संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट प्रस्तुत गरिँदै छ । अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नुहुने छ ।

    बैठकले अर्थमन्त्री शर्मालाई बजेट प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको छ ।


    आइतवार, जेठ १५ २०७९०३:३३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij