Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हवाई क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट विनियोजन  (LIVE)

हवाई क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट विनियोजन  (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 400
    SHARES

  • हवाई क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड  बजेट विनियोजन  (LIVE)
    काठमाडौं । सरकारले हवाई क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।  आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिनुभएको छ । 
     
    बजेट भाषणमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको पनि बताउनुभयो ।
     (LIVE)


    आइतवार, जेठ १५ २०७९०५:५१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij