Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा सुरुङमार्ग निर्माणका लागि १ अर्ब १९ करोड बजेट विनियोजन (LIVE)

काठमाडौं उपत्यकामा सुरुङमार्ग निर्माणका लागि १ अर्ब १९ करोड बजेट विनियोजन (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 890
    SHARES

  • काठमाडौं उपत्यकामा सुरुङमार्ग निर्माणका लागि १ अर्ब १९ करोड बजेट विनियोजन (LIVE)
    काठमाडौं । सरकारले काठमाडौंका विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण गर्ने भएको छ।
     
    अर्थमन्त्री शर्माले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै सुरुङममार्ग निर्माण गरिने बताउनुभएको हो । 
     
    काठमाडौं उपत्यकाका चार भञ्ज्याङ अभियानतर्फ ३ भञ्ज्याङ टोखा–छहरे, गोदावरी–पनौती, साँगा–बनेपाको निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु हुने भएको छ। 
     
    यी सुरुङमार्ग निर्माणका लागि १ अर्ब १९ करोड बजेट विनियोजन गरिएको उहाँले बताउनुभएको हो । 
    (LIVE)
     


    आइतवार, जेठ १५ २०७९०६:४१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij