Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अभिनयमा भित्रिए म्यादी भाइ नवराज

अभिनयमा भित्रिए म्यादी भाइ नवराज

  • सोमवार, जेठ १६ २०७९

  • 901
    SHARES

  • अभिनयमा भित्रिए म्यादी भाइ नवराज

    काठमाडौं । म्यादी भाइको रुपमा भाइरल नवराज रेग्मी सिरियल अभिनयमा देखिएका छन् । उनी आइतबार प्रसारण भएको ‘हल्का रमाइलो’को भागमा देखिएका हुन् । सिरियलमा उनी म्यादीकै पोसाकमा प्रस्तुत भएका छन् ।

    कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय रेग्मी म्यादी हुँ भन्दै एक भिडियो सामाजिक सञ्जालमा हालेपछि भाइरल भएका थिए ।


    सोमवार, जेठ १६ २०७९१२:३०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij