Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथाको चुचुरोमा

पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथाको चुचुरोमा

  • बुधवार, जेठ १८ २०७९

  • 488
    SHARES

  • पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथाको चुचुरोमा

    काठमाडौं । आरोहीले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी सगरमाथाको चुचुरोमा पुर्‍याएका छन्।

    आरोहीद्वय फुरा छिरिङ शेर्पा र ङ्मीमा टासी शेर्पाले मे ७ मा खड्का र मल्लको जर्सी सगरमाथाको चुचुरोमा पुर्‍याएका हुन् । पारस र ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय खेलका क्रममा लगाएको जर्सीलाई सगरमाथाको चुचुरोमा पुर्‍याइएको जनाइएको छ।

    मंगलबार काठमाडौं आईपुगेका आरोहीले केही दिनभित्रै उक्त जर्सी पारस र ज्ञानेन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

     


    बुधवार, जेठ १८ २०७९१०:३४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij