Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

यूईएफए नेसन्स लिग : इंग्ल्यान्ड हंगेरीसँग पराजित

यूईएफए नेसन्स लिग : इंग्ल्यान्ड हंगेरीसँग पराजित

  • आइतवार, जेठ २२ २०७९

  • 548
    SHARES

  • यूईएफए नेसन्स लिग : इंग्ल्यान्ड हंगेरीसँग पराजित

    काठमाडौं । हंगेरीलाई १-० को नतिजा सुम्पिदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ । शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए ३ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

    हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे । जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इग्ल्यान्ड पुछारमा छ ।


    आइतवार, जेठ २२ २०७९०६:२६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij