Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्ने यी हुन् नयाँ अनुहार !

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्ने यी हुन् नयाँ अनुहार !

  • आइतवार, जेठ २२ २०७९

  • 1.2K
    SHARES

  • नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्ने यी हुन् नयाँ अनुहार !

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँ मन्त्री बन्नेहरुको चहलपहल बढेको छ ।

    नयाँ मन्त्री बन्नेहरुमा मेटमणि चौधरी, शेरबहादुर कुँवरलगायतका नेताहरु रहेका छन् । नेकपा एसले २४ घण्टाभित्र पाँचजना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

    यसअघि नेकपा एकीकृत समाजवादीले पालैपालो मन्त्री बन्ने गरी पार्टीमा सहमति गरेको थियो । यद्यपि केही मन्त्रीहरुले फिर्ता बोलाए पुनः एमालेमा प्रवेश गर्ने घुर्की लगाउँदै आएका छन् ।


    आइतवार, जेठ २२ २०७९०३:४१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij