Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

युक्रेनको सपना अधुरै, वेल्स ६४ वर्षपछि विश्वकपमा

युक्रेनको सपना अधुरै, वेल्स ६४ वर्षपछि विश्वकपमा

  • सोमवार, जेठ २३ २०७९

  • 576
    SHARES

  • युक्रेनको सपना अधुरै, वेल्स ६४ वर्षपछि विश्वकपमा

    एजेन्सी । युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ। आईतबार युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाति गोल गरे। वेल्सको जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ।

    योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ। सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो। अब, समूह बी इंग्ल्यान्ड ,अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ।


    सोमवार, जेठ २३ २०७९०६:५४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij