Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीका मन्त्री फिर्ता नहुने 

एकीकृत समाजवादीका मन्त्री फिर्ता नहुने 

  • सोमवार, जेठ २३ २०७९

  • 1.3K
    SHARES

  • एकीकृत समाजवादीका मन्त्री फिर्ता नहुने 
    काठमाडौं । मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।
     
    सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार बिहान भएको छलफलपछि चार मन्त्रीलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय कार्यान्वयन नहुने भएको हो ।
     
    अब स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ  र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले यथावत् रुपमा काम गर्ने भएका छन् ।
     


    सोमवार, जेठ २३ २०७९०३:०५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij