Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

शहरी विकासमन्त्री झाँक्रीद्वारा क्षमा याचना

शहरी विकासमन्त्री झाँक्रीद्वारा क्षमा याचना

  • शुक्रवार, जेठ २७ २०७९

  • 998
    SHARES

  • शहरी विकासमन्त्री झाँक्रीद्वारा क्षमा याचना
    काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गर्नुभएको छ ।
     
    फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयको बोलाएको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरेका छन् ।
     
    मन्त्री झाँक्रीले अब त्यहाँ जबर्जस्ती नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’
     


    शुक्रवार, जेठ २७ २०७९०३:०५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij