Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

  • मंगलवार, आषाढ ७ २०७९

  • 461
    SHARES

  • एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

    काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित हुनुभएको छ ।

    सोमवार भएको चुनावमा कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्वाङ विजयी हुनुभएको हो । नेम्वाङले ४५, शेर्पाले ३९ र स्वतन्त्र उम्मेदवार राजिव पौडेलले एक मत पनि पाउनुभएन ।

    नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष हुनुहुन्थ्यो । चुनावमा ८४ मत खसेको थियो ।


    मंगलवार, आषाढ ७ २०७९०७:०२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij